close

काठमाडाैं । चिनियाँ मोबाइल ब्राण्ड ओप्पोले नेपाली बजारमा ए सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ओप्पो ए १२ सार्वजनिक गरेको छ । ३ जीबी र्‍याम तथा ३२ जीबी रोम र ४ जीबी र्‍याम तथा ६४ जीबी रोम गरी दुई विकल्पका साथ यो फोन नेपाली बजारमा सार्वजनिक भएको हो । फोनमा ४,२३० ए...