काठमाडौं । मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले क्याम्बियम हिरो अवार्ड हात पारेको छ । कर्णालीको दुर्गम भेगमा वायरलेस प्रविधिमार्फत ब्रोडब्याण्ड सेवा पुर्याए वापत कम्पनीले यो अवार्ड प्राप्त गरेको हो । नियामक नेपाल दूरसञ्चार प्...