काठमाडौं । एन्ड्रोइड डिभाइसमा डेटा ब्याकअपलाई थप सुरक्षित बनाउन गुगलले आफ्ना एपलाई मोबाइल अपरेटिङ सिस्टममा एकीकृत गर्न लागेको छ । डेटा व्यवस्थापनका लागि एउटा राम्रो कामको सुरुवात गरेको भए पनि गुगल वानले कुनै तामझाम बिना नै यो सेवा सार्वजनिक गरेकाे थियाे । गुग...
