close

काठमाडाैं । पछिल्लो समय साइबर आक्रमणका विभिन्न घटना भइरहेका छन् । विभिन्न माध्यममार्फत हुने यस्ता आक्रमणको शैलीमा पनि परिवर्तन हुँदै आएको छ । हामीले सामान्यत: फिशिङ र पछिल्लाे समय भिशिङ आक्रमणको विषयमा सुन्दै आएका छाै । तर, आक्रमणकाे अर्काे शैलीमा ‘फार्मिङ’...