काठमाडौं । चिनियाँ ब्राण्ड ह्वावेले लामो प्रतिक्षापछि ह्वावे ब्याण्ड ६ सार्वजनिक गरेको छ । सन् २०१९ मा ब्याण्ड ४ सार्वजनिक गरेको कम्पनीले झन्डै दुई वर्षको अन्तरालपछि एक फड्काे मार्दै एकैपटक ब्याण्ड ६ बजारमा ल्याएकाे हाे । यसमा १.४७ इन्च एमोलेड डिस्प्ले रहेको छ । जुन ब्याण्ड ...
