close

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक ईसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित गरी सञ्चालन गरेको ‘ईसेवाको कारोबार, सुनै सुनको बहार’ नामक योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन...