close

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ठूला करदाता कार्यलयबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीकाे रुपमा सम्मानित भएकाे छ । ठूला करदाता कार्यालयले टेलिकमलाई बुधबार एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो । यसअघि आन्तरिक राजस्व कार्यलयले विभिन्न क्षेत्रमा सबै...