close

काठमाडौं । अहिलेको समयमा स्मार्टफोन हाम्रो जीवनको अहम हिस्सा बनिसकेको छ । यस्तोमा बालबालिकाहरु पनि स्मार्टफोन र ल्यापटपमा लामो समय बिताइरहेका हुन्छन् । सामाजिक सञ्जालदेखि अनलाइन गेमिङको क्रेज तीव्र रुपमा बढ्दो छ । इन्टरनेटमा कयौं गेमहरु छन्, जसले गर्दा बालबालिकामा...