इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले ग्राहक लक्षित आकर्षक योजना ल्याएको छ । कम्पनी स्थापनाको २० औं वर्ष प्रवेशको अवसरमा कम्पनीले ‘क्या लभ्ली अफर’ सुरु गरेको हो । यस योजना अन्तर्गत ग्राहकले एक वर्षको इन्टरनेट जोड्दा नेट टीभी र ६४ मेगापिक्सल क्यामरा भएको शाओम...