काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका सडकमा स्वचालित प्रविधियुक्त स्मार्ट बत्ती राखिएका छन् । महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडकमा आफैं बल्ने र निभ्ने प्रविधियुक्त ६६९ वटा स्मार्ट बत्ती जडान गरेको हो । महानगर प्रवक्ता राजु महर्जनक...
