अब विश्वका विभिन्न १३ देशमा नेपाल टेलिकमको मोवाइल इन्टरनेट(डेटा) प्रयोग गर्न सकिने भएको छ । भदौं २० गतेबाट छिमेकी मुलुक भारतबाट पुनः संचालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवालाई टेलिकमले अन्य १२ मुलुकमा पनि विस्तार गरेको छ । टेलिकमका अनुसार संविधान दिवसको...