कम्पनीको बैंक ब्यालेन्स र खुद सम्पत्तीमा बृद्धि भएको भएता पनि एनसेलको आम्दानीमा भने केही कमी आएको छ । एनसेलको आम्दानी दोस्रो चौमासिकमा अघिल्लो चौमासिकको तुलनामा ५.७ प्रतिशतको कमी आएको छ । जसमा मोबाइल सेवाबाट हुने आम्दानी घट्नुलाई मुख्य कारणको रुपमा लिइएको छ । एन...