close

काठमाडौं । भारतमा फाइभजी सेवा विस्तारका लागि टेलिकम सेवाप्रदायक कम्पनी एयरटेलले अमेरिकी चिप निर्माता क्वालकमसँग साझेदारी गरेको छ । कम्पनीले भारतमा रेडियो एक्सेस नेटवर्क (र्‍यान)मा आधारित प्लेटफर्म फाइभजी नेटवर्क रोलआउट गर्न प्रयोग गर्नेछ । दुवै कम्पनीले जारी गर...