close

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजारमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त स्थानमा प्रभु बैंकले क्यूआर कोडको सुरुवात गरेको हो । नेपाल राष्ट्र बैंकको सम्वन्यमा बैंकले कालिमाटी तरकारी तथा फलफूल बज...