काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले वैदेशिक रोजगार कल्याणकारी कोषमा भुक्तानी अब ‘खल्ती डिजिटल वालेट’ बाटै अनलाइन तिर्न सक्ने भएका छन् । यो सुविधा व्यक्तिगत तथा म्यानपावरमार्फत जाने सबैले प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । त्यसका लागि खल्ती डिजिटल वालेट व...
