close

काठमाडौं । एनसेलले प्रिपेड ग्राहकलाई लक्षित गर्दै दुईवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । ग्राहकलाई सुलभ दरमा भ्वाइस सेवामा पहुँच दिदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन मद्दत पुर्‍याउने उद्देश्यका साथ एनसेलले नयाँ प्याक सार्वजनिक गरेको हो । यी नयाँ ...