close

काठमाडौं । मानौं तपाईं बसमा काठमाडौंदेखि बिरगञ्जको यात्रामा हुनुहुन्छ । गाडीमा स्टाफले भोजपुरी फिल्म चलाइदिन्छ । सबै यात्रुले भाषा नबुझ्न सक्छन्, या फिल्म मन नपर्न सक्छ । परिवारका सदस्यसँग यात्रामा हुनुहुन्छ भने चलचित्रमा देखिने कतिपय दृश्यले तपाईंलाई लज्जित र असहज ...