काठमाडौं । अहिलेको समयमा गुगल म्याप एक अत्यन्त उपयोगी एप बनिसकेको छ । लोकेसनका लागि यसको प्रयोग गर्नेहरुको संख्या निकै बढ्दो छ । गुगल म्यापबाट तपाईं अरुसँग कुनै लोकेसन शेयर गर्न सक्नुहुन्छ । यदि कुनै नयाँ ठाउँसम्म पुग्नु छ भने गुगल म्यापको नेभिगेसन टुल नै तपाईं...
