close

काठमाडौं । ओप्पोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा नयाँ उत्पादन थप गरेको छ । जसअन्तर्गत ओप्पो वाच ४१ एमएम र ४६ एमएम रहेका छन् । दुई भेरियन्टमा सार्वजनिक भएको वाच गुगलको वयर ओएसमा आधारित रहेका छन् । जसमा भोक फ्ल्यास चार्जिङ सिस्टम रहेको छ । जसमार्फत तपाईंले ग...