काठमाडाैं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी–मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका छन् । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसद्को विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेप...
