काठमाडौं । सरकारी वेबसाइट र सूचना व्यवस्थापन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भर स्टोरेजमा समस्या आउँदा आइतबारदेखि सरकारी वेबसाइटमा समस्या देखिएको छ । जसले गर्दा सरकारी साइट नखुल्ने, खुलेका साइटहरु पनि खुल्न समय लाग्नेजस्ता समस्या देखिएको हो । आइतबारबाट दे...
