काठमाडौं । विश्वको समग्र अर्थतन्त्रमा मोबाइल प्रविधिको योगदान पाँच प्रतिशतको हाराहारीमा रहेको पाइएको छ । मोबाइल उद्योग सम्बन्धी अध्ययन गर्ने संस्था जीएसएमएले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन ‘दि मोबाइल इकोनोमी २०२०’ अनुसार सन् २०१९ मा मोबाइल प्रविधि र यसस...
