close

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश मार्फत अमेरिकामा चिनियाँ एप वीच्याटमाथि लाग्न लागेको प्रतिबन्ध न्यायाधीशले रोकेकी छन्। एप्पलकाे एप स्टोर र गुगलकाे प्ले स्टाेरबाट नयाँ एप डाउनलोड रोक्न ट्रम्पले दिएको निर्देशन विपरित क्यालिफोर्नियाकी न्यायधिशले नयाँ फै...