काठमाडौं । गुगलले जिमेलको नयाँ लोगो डिजाइन गर्ने तयारी गरिरहेको छ । कम्पनीले २००४ मा जिमेल सुरू गरेदेखि एउटै लोगो प्रयोग हुँदै आएकोमा अब परिवर्तन गर्न लागेको हो । यसअन्तर्गत लाेगाेमा रहेको चिठीको खाम अब पुरै हट्ने र एम लेटरमै रंग भर्ने तयारी गुगलले गरेकाे छ...
