close

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा भारत दोस्रो सिलिकन भ्यालीको रुपमा विकास भइरहेको छ । तर, त्यहीँ विगत एक हप्तामा घटेका दुई वटा घटनाले ‘डिजिटल डिभाइड’ (डिजिटल विभेद) लाई सतहमा ल्याइदिएको छ । भारतको केरलामा गत सोमबार १४ वर्षीया बालिका देबिका बा...