close

काठमाडौं । कोभिड १९ को महामारीपछि विश्वभरका संघसंस्था तथा कम्पनीका कर्मचारीहरु वर्क फ्रम होमको अभ्यास गरिरहेका छन् । घरबाटै कार्यालयको काम गर्न आवश्यक प्राविधिक सामग्रीहरुको माग बढिरहेकै छ । यसैबीच वेबक्यामको माग समेत बजारमा चुलिएको छ । बजारले आपूर्ति धान्न नसक्दा...