close

एजेन्सी । मोबाइल उद्योग संगठन जीएसएमएले आफ्ना २० प्रतिशत कर्मचारीहरु कटौती गरेको छ । कोभिड १९ महामारीका कारण वर्षकै ठूलो महोत्सव मोबाइल वर्ल्ड कंग्रेस स्थगित भएपछि यस्तो निर्णय लिएको हो । गत फेब्रुअरीमा बार्सिलोनामा आयोजना हुने भनिएको उक्त महोत्सव कोरोनाभाइरसकै कार...