close

काठमाडौं । विगत करिब दुई महिनादेखि देश लकडाउनमा थुनिएको छ । सबै शैक्षिक संस्थाहरु बन्द छन् । बालबालिकाहरु पनि घरभित्रै थुनिएका छन् । यस्तो बेलामा स्मार्टफोन र ट्याबलेट बालबालिकाको समय बिताउने माध्यम बनेका छन् । उनीहरुले स्क्रीनमा बिताउने समय दैनिक रुपमा बढिरहेक...