काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालनमा सहयोग पुग्ने गरी ई–शिक्षा प्याकेज उपलब्ध गराएको छ । अहिले उक्त प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । मुलुकको प्रतिष्ठित बु...
