एजेन्सी । नयाँ आइफोनको प्रतिक्षामा रहेका प्रयोगकर्तालाई खुसिको खबर छ । एप्पलले नयाँ ल्याउन लागेको आइफोन १२ मोडल ६४९ डलरमै उपलब्ध गराउने भएको छ । आइफोन १२ प्रो पनि ९९९ डलरमै उपलब्ध हुन सक्ने लिकर जोन प्रोसर्सले जनाएको छ । अत्यधिक महंगो फोनको रुपमा स्थापित आइफोनको...
