close

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७९/८० मा १४ सय बढी सामुदायिक विद्यालयमा ई-लाइब्रेरी सञ्चालन गरिने भएको छ । ​याे आर्थिक वर्षमा आईसीटी ल्याब स्थापनाकाे अनुमति पाएका विद्यालयमध्ये १४ सय ५६ विद्यालयमा ई-लाइब्रे...