close

काठमाडौं । १४ वर्षकै उमेरमा ह्याकिङ सिक्न सुरु गरेका झापाका संवर्द्धन खनालले राजधानीकै प्रतिष्ठित कलेज सफ्टवेरिकामा पूर्ण छात्रवृत्ति पाएका छन् । उनीसँग भएको ह्याकिङ सम्बन्धी सीपकै आधारमा कलेजले उनलाई आठ लाख रुपैयाँ बराबरको छात्रवृत्ति दिएको हो ।   ...