उत्तरी गोरखाको विकट बस्ती चुम भ्यालीमा चौँरी चराउँदै आएका प्रकाश तामाङले वर्तमान संसार नियाल्न पाउने कल्पना सायदै गरेका थिए । तीन दशकभन्दा बढी समयसम्म आफ्नो जन्मठाउँ र परिवारबाट टाढा, गुमनाम जीवन बिताएका प्रकाशका लागि चुम भ्याली नै सारा संसार थियो । अ...