मान्नुस् एउटा सुई छ । सामान्य अर्थमा बुझ्दा त्यो सुईको काम के हुन्छ होला ? पक्कै पनि त्यसको काम भनेको रक्तनलीमा औषधि पुर्याउनु हो । यसले गर्दा चाँडै औषधि रगतमा मिसिन्छ र त्यसैको प्रभाव छिट्टै बाहिर देखिन्छ । त्यसरी नै यही 'सुई' शब्दलाई अङ्ग्रेजीम...