close

विश्वभर ८१६ ओटा सेवाप्रदायकले अहिले फोरजी सेवा उपलब्ध गराइरहेका छन् । त्यस्तै ५१९ ओटा सेवाप्रदायकले १५६ देशमा ट्रायल, लाइसेन्स प्राप्ति, योजना, नेटवर्क डिप्लोयमेन्ट र लञ्च लगायत कुनै न कुनै हिसाबले फाइभजीमा लगानी गरिरहेका छन् । त्यस्तै ९५ देशका २४५ ओटा सेवाप्रदायकले स...