close

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको आधिकारिक फेसबुक पेज ह्याक भएको आशंका गरिएको छ । मंगलबार उक्त अकाउन्टबाट भियतनामी शब्दमा पोस्ट राखिएपछि ह्याक भएको आशंका गरिएको हो । सशस्त्र प्रहरी बलको उक्त फेसबुक पेजमा "ai đâu trở lại mùa thu trước&quo...