close

काठमाडौं । ग्राहकको खाताबाट डेढ करोड रुपैयाँ बढी चोरी गरेको आरोपमा एभरेष्ट बैंकका सात कर्मचारीसहित नाै जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका कर्मचारीहरू सिन्धुपाल्चोक घर भएका बैंकको इटहरी शाखा प्रबन्धक ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अ...