close

काठमाडौं । गुगलले २०२२ मा प्ले स्टोरबाट १४ लाखभन्दा बढी एप हटाएको छ । २०२२ को वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गुगलले सो वर्ष आफ्नो नीति उल्लङ्घन गर्ने १४ लाख ३० हजार एप प्ले स्टोरबाट हटाएको जानकारी दिएकाे छ ।  यो क्रममा कम्पनीले दुई अर्ब डलर (करिब २६ ख...