close

एजेन्सी । गुगलले ‘गुगल ट्रान्सलेट’ मा नयाँ सुविधा थप गर्ने तयारी गरेको छ । कम्पनीले बोलेका कुरालाई तत्कालै अनुवाद गर्न मिल्ने सुविधा ल्याउन लागेको हो । यो सँगै तपाईंले अरुले बोलेको कुरा तत्कालै सहज रुपमा पढ्न सक्नुहुने छ । विशेष गरि अन्य भाषामा बोलिएका कुरालाई...