close

काठमाडौं । चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजमा 'बीआईसी ह्याकाथन' आयोजना हुने भएकाे छ । साे कलेजकाे क्लब बोस्टन सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजीले पुस ११ देखि चार दिनसम्म याे ह्याकाथन गर्न लागेकाे हाे । विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्य...