काठमाडौं । मोबाइल फोन एकअर्कासँग कुराकानी गर्ने, रमाइलो गर्ने, गेम खेल्ने अथवा सामाजिक सञ्जाल प्रयोग गर्ने साधन मात्र रहेन । विद्यालयमा आफ्ना छोराछोरी के गर्दैछन् भनेर हेर्ने माध्यम बन्दै गएको छ । झापा जिल्लाको हल्दीबारी गाउँपालिकाले ‘सामुदायिक विद्यालयहरूमा सी...
