close

काठमाडौं । के तपाईं फोटोशप कला सिक्न चाहनुहुन्छ ? तर कसरी सुरु गर्ने भन्ने दुविधामा हुनुहुन्छ भने तपाईंका लागि एक अवसर छ । आगामी अक्टोबर ४ देखि ८ (असोज १८ देखि २२ सम्म) हुने फोटोशप भर्चुअल समिट ३ मा अन्तर्राष्ट्रिय विज्ञबाट अनलाइनबाटै नि:शुल्क फाेटाेशप तालिम दिइ...