काठमाडौं । विश्वभर अहिले सबै जानकारीहरु डिजिटल स्वरुपमा परिवर्तन भइरहेका छन् । यसलाई एउटै शब्दमा डिजिटलाइजेसन भनिन्छ । यसले सार्वजनिक तथा निजी क्षेत्रको उत्पादकत्वलाई बढाएको छ । परिणामस्वरुपमा विश्वका सबै मुलुकहरु अहिले डिजिटल अर्थतन्त्रमा प्रतिस्थापन हु...