काठमाडौं । कक्षा १२ को परीक्षा दिएर बसेका लाखौं विद्यार्थी विश्वविद्यालयको ढोका उघार्न तम्तयार छन् । नेपालमै पढ्ने कि बाहिर जाने ? कुन विषय, अनि कुन कलेज पढ्ने ? यस्तै यस्तै प्रश्नले विद्यार्थी र उनीहरुका अभिभावक दुविधामा छन् । आज हामी स्नातक तहमा पढाइ हुने विभिन्न शै...