close

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । योसँगै माध्यमिक तह उत्तीर्ण विद्यार्थी विश्वविद्यालयको ढोका उघार्न तम्तयार भएर बसेका छन् । विद्यार्थीले आफ्नो रूचि अनुसार कुन संकाय र कुन विषय छनोट गर्ने भनेर निर्णय लिन सक्छन् । अहिले अधिक...