close

काठमाडौं । नेपाली बजारमा ‘ह्वावे वाच जीटी थ्री प्राे’ माेडलकाे स्मार्टवाच भित्रिएकाे छ । १.४३ इन्चको टाइटनियम एमोलेड डिस्प्ले रहेको याे स्मार्टवाच हार्मोनी अपरेटिङ सिस्टम २.० मा आधारित छ, जुन एन्ड्रोइड ६ र आईओएस ९ माथिका डिभाइसमा पनि कम्प्याटिबल रहेको कम्पनीले जनाएको छ...