close

काठमाडौं । साओमीको युजर इन्टरफेस (मीयूआई) आगामी नोभेम्बरमा सार्वजनिक हुने भएको छ । कम्पनीले यो अपडेट कहिले सार्वजनिक गर्छ भन्ने विषयमा औपचारिक घोषणा भने भइसकेको छैन । तर कुन कुन डिभाइसले नयाँ अपडेट पाउन अनि कुन डिभाइसले नपाउने भन्ने विषयमा केही जानकारी बाहि...