close

काठमाडौं । फोल्डेबल स्क्रिन भएको ल्यापटप उत्पादनमा एसुस कम्पनी अग्रस्थानमा छ । एसुसले बजारमा आफ्नो 'जेनबुक फोल्ड' विस्तार गरिरहेको छ । भविष्यमा कम्पनीले फोल्डेबल स्क्रिन ल्यापटपको बजारमा एप्पलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार एप्पल...