काठमाडौं । एचपी कम्पनीले ११ इन्च आकार भएको नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले डिटेचेबल किबोर्ड र फ्लिप क्यामेरा सहितको नयाँ ल्यापटप बजारमा ल्याएको हो । ल्यापटपको दुवै साइडमा म्याग्नेटिक क्लिप लगाइएको छ । जसको सहयोगमा यसलाई ल्यान्डस्केप तथा पोट्रेट दुवै ओरेन्टे...
