काठमाडाैं । सामसङले केही समयअघि सस्तो मूल्यमा धेरै फिचरसहितको नयाँ फोन ‘सामसङ ग्यालेक्सी एफ२२’ नेपाली बजारमा ल्याएकाे थियाे । ‘फुल अन फन’ भनेर प्रचार गरिएको यो फोनको पर्फर्मेन्स कस्तो छ त ? करिब एक हप्ता ग्यालेक्सी एफ २२ चलाएको अनुभवका आधारमा आज म यसको...
